दफा
जल उपभोक्ता संस्थाको गठन

(१) सामुहिक लाभका लागि संस्थागत रूपमा जलस्रोतको उपयोग गर्न चाहने व्यक्तिहरूले तोकिएबमोजिम जल उपभोक्ता संस्था गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम गठन गरिएको जल उपभोक्ता संस्थालाई तोकिएको अधिकारी वा निकाय समक्ष तोकिएबमोजिम दर्ता गराउनु पर्नेछ ।